४ जेष्ठ २०८१, शुक्रबार
समाचार

संसदीय सुनुवाइमा ३० भन्दा बढि उजुरी दर्ता

२१ असार,२०७३:- संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्चका ११ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त र २२ राजदूतविरुद्ध ३० वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषद्, न्याय परिषद् र मन्त्रिपरिषद्द्वारा प्रस्तावित ३५ जना उम्मेदवारविरुद्ध उजुरीका लागि दिएको