८ बैशाख २०८३, मंगलबार
समाचार

संस्कृति संरक्षण गर्न देउसीभैलो

२१ कात्तिक, पोखरा । प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ भरतपोखरी विकास मञ्चले पोखरा महानगरपालिका–३३ मा आज देउसीभैलो प्रतियोगिता आयोजना गरेको छ । तिहार पर्वमा प्रचलित प्राचीन संस्कृतिअन्तर्गत देउसीभैलोको मौलिकता आधुनिकताका कारण सङ्कटमा परेकाले प्रतियोगिता आयोजना गरिएको भरतपोखरी विकास मञ्चका