२५ आश्विन २०८३, आइतबार
समाचार

एनआईसी बैंकद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

२६ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त