४ जेष्ठ २०८१, शुक्रबार
समाचार

अमेरिकाको डालसमा पाँच प्रहरीको हत्या

प्रहरी हिंसाविरुद्ध अमेरिकाको डालसमा भएको प्रदर्शनको क्रममा दुई निशानेवाजले गोली चलाउँदा पाँच प्रहरी मारिएका छन्। डालसका प्रहरी प्रमुखले भनेका छन्, घाइते मध्य केही प्रहरीहरुको अवस्था चिन्ताजनक छ। एकजना गैरसैनिक पनि उक्त घटनामा घाइते भएका छन्। प्रहरीले भनेका छन्, टाढाबाट निशाना