२६ असार २०८३, शुक्रबार
समाचार

पुल बनाउन स्वीकृति

२५ मङ्सिर, बलेवा । लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा