२६ असार २०८३, शुक्रबार
समाचार

विपत्पीडितलाई रु २७ लाख राहत

२६ मङ्सिर, जाजरकोट । जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रु २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । चालु आव २०७५/७६ को