२५ आश्विन २०८३, आइतबार
समाचार

विजय शान्ति सहकारीको १०औँ साधारणसभा सम्पन्न

२७ पुस, काठमाडौँ । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लि ले आर्थिक वर्षं २०७४/७५ मा ७ करोड ४२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । आज यहाँ सम्पन्न सो संस्थाको दशौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जयन्द्रमान