१३ बैशाख २०८१, बिहिबार

राजपाका असन्तुष्ट समूहले नयाँ पार्टी घोषणा


rjp new party

७ वैशाख, काठमाण्डौ । स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपालका असन्तुष्ट समूहले नयाँ पार्टी घोषणा गरेको छ ।

उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा गरेको हो । उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले पत्रकार सम्मलेन गर्दै राजपावाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक यादवले राजपाले संविधान संशोधनमा कुनै पनि भूमिका नखेलेको, मधेस आन्दोलनमा निर्दोष जनताले ज्यान गुमाउँदा पनि अध्यक्षमण्डलले मात्रै फाइदा लिएको आरोप लगाए ।
राजपाबाट छुट्टिएकाहरुको सूची
name1

name2


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !