२८ जेष्ठ २०८२, बुधबार
मुख्य समाचार

ऊर्जा मन्त्रालयको श्वेतपत्र : हरेक नेपाली विद्युतकाे शेयरधनी

२५ वैशाख, काठमाण्डाैै । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ २०७५ देखि ८५ सम्मलाई ‘ऊर्जा तथा जलस्रोत दशक’को रुपमा अगाडि बढाउने भएको छ । ऊर्जा उत्पादनलाई रणनीतिक रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अगाडि बढाउने