५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

ज्ञानेन्द्रकी नातिनी पूर्णिकाको सरकारलाई कोरोना नियन्त्रण गर्न ५ सुझाव

काठमाडौँ, जेठ ५ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी तथा पारस शाह र हिमानी शाहकी छोरी पूर्णिका शाहले नेपाल सरकारलाई कोरोना नियन्त्रण गर्न ५ वटा सुझावहरु दिएकी छिन् । आफ्नो सामाजिक संजाल फेसबुक पेजमा आज एउटा पोष्ट गर्दै उनले यसरी काम