३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

राजनीतिमा आउने राजेश हमालको घोषणा

सिनेमाका सयौं काल्पनिक पात्रमार्फत विभिन्न वर्ग र श्रेणीका जनताको दुःख देखेका र त्यो जीवन बाँचेका नेपाली सिने जगतका महानायक राजेश हमाल वास्तविक जीवनमा पनि जनताको दुःख र मर्का बुझ्न चाहन्छन्। आफ्नो जीवनकालको झन्डै आधा भन्दा बढी समय ‘रिल लाईफ’ मार्फत