७ बैशाख २०८१, शुक्रबार

त्रिविका पूर्व उपकुलपति प्रा. डा. गोविन्द शर्माको निधन


Prof. Dr. Govinda Sharma प्रा. डा. गोविन्द शर्मा

१ चैत, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ ।कलेजोमा समस्या आएपछि उनको २०६८ सालमा भारतमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. शर्माको रसियामा निधन भएको हो । डा. शर्मा २०५९ सालमा त्रिविको उपकुलपति भएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !