२४ असार २०८३, बुधबार
मुख्य समाचार

‘ओलीका ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर कसरी लोकतन्त्रको रक्षा हुन्छ ?’

काठमाडौँ । नेपालको फुटबल टिमले बंगलादेशविरुद्ध खेल त जित्यो, तर त्योभन्दा बढी चर्चापरिचर्चा रंगशालामा प्रधानमन्त्री केपी ओलीको उपस्थितिले पायो। लामो समय पार्टीभित्र विवाद रहेको पृष्ठभूमिमा प्रचण्डसँग मिलेर आफूविरुद्ध संघर्ष तीव्र बनाएका माधव नेपाललाई कारबाहीको पत्र लेखेपछि खेल हेर्न रंगशाला पुगेका