५ जेष्ठ २०८१, शनिबार

न्यायपरिषदले पदमुक्त गरेपनि प्रधानन्यायाधीस पराजुलीद्वारा राष्ट्रपतिलाई सपथ


३० फागुन, काठमाण्डौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

शितल निवासमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

भण्डारीले शपथ लिनु अघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीश पराजुलीलार्इ पदमुक्त गरेकाे थियाे ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !