१४ बैशाख २०८१, शुक्रबार
घटना

देशका विभिन्न जिल्लामा आज ८ जना मृत फेला

काठमाडौँ । प्रहरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा ८ जना मृत फेला परेका छन् । केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको