१३ बैशाख २०८१, बिहिबार
घटना

मेलम्चीमा फेरि आयो बाढी, ढल्‍यो नदी किनारको ३ तले घर

लगातारको वर्षाले सिन्धुपाल्‍चोकको मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । मेलम्ची खोलामा गएरातिदेखि पानी परेकाले फेरि पानीको वहाब बढेको हो । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो । घर ढले पनि मानवीय क्षति भने नभएको प्रहरीले