८ मंसिर २०८१, शनिबार
घटना

अलान्सोमाथि कर छलेको आरोपमा मुद्दा दायर, प्रमाणित भए ५ वर्षको जेल सजाय हुने

एजेन्सी, ८ चैत ।  रियल मड्रिड तथा लिभरपुलका पूर्व खेलाडी जावी अलान्सोमाथि कर छलीको आरोप लागेको छ । आरोप प्रमाणित भए अलान्सोलाई ५ वर्षको जेल सजाय हुनसक्नेछ । स्पेनको राजश्व कार्यालयले अलोन्सोले सन् २०१० देखि २०१२ सम्म २४ लाख अमेरिकी