३ जेष्ठ २०८१, बिहिबार
घटना

मेयर चौधरीमाथि गोली प्रहार

२८ फागुन, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार राति करिब ८ बजेतिर आक्रमण भएको बताइएको छ ।