१९ बैशाख २०८१, बुधबार
घटना

दुर्इ दिनदेखि हराएका युवक मृत अवस्थामा भेटिए

१४ माघ, भक्तपुर । दुर्इ दिनअघि भक्तपुरको वंशुगोपालवाट हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा. इवामुरा अस्पताल नजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव फेला परेको थाहा