६ बैशाख २०८१, बिहिबार
घटना

गगन थापा माथि बम हान्ने  धरौटीमा रिहा

२२ पुस, काठमाण्डौ ।   नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि निर्वाचन प्रचारप्रसारका क्रममा बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका