७ बैशाख २०८१, शुक्रबार

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त कार्की पक्राउ


शैलेस कार्की

६ चैत, काठमाण्डौ । रबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमबार राति दरबारमार्गवाटै पक्राउ परेको हो ।

शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए तर, घटना मिलापत्रमा लुकाइएको थियो । यो सूचना बाहिर आएपछि प्रहरी अधिकारी समेत कारबाहीमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !