७ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

यस्तो छ चमत्कारयुक्त कालो हलेदोको तान्त्रिक प्रयोग

तन्त्र शास्त्रमा कालो हलेदोलाई धन, सौभाग्य, बुद्धिको कारक मानेको छ । यसको उपयोग धन, सौभाग्य, बुद्धि बढाउन र दुर्भाग्य हटाउन प्रयोग गरेको पाइन्छ । आज विज्ञानले पनि मान्न थालेको छ कालो हलेदोको महत्व । तर नेपालबाट यसलाई खेती गर्न दिइएको