८ बैशाख २०८१, शनिबार
स्वास्थ्य

ट्रमा सेन्टरको मुहार फेर्यो एचआरले

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा उपचार गर्न आउने बिरामी दैनिक २०० थिए । अहिले उक्त सङ्ख्या १०० ले बढेर ३०० पुगेको छ । विगत तीन