देशभर थप ४४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५४०७ जनामा पिसिआर परिक्षण गर्दा ३८७ जना र १४०७ जनामा एन्टीजेन परिक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका