२५ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

कोरोनाको तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा. बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरु भइसकेको बताए ।