१५ जेष्ठ २०८१, मंगलबार
स्वास्थ्य

प्रदेश नं १ मा बढ्यो कोरोना संक्रमण, थपिए ११४४ नयाँ संक्रमित

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ११४४ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । आज थपिएका संक्रमितहरूमा १९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १६६६ जनाको