२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

देशभर थप ३८५ जनामा कोरोना पुष्टि, २५८ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९२१ जनामा पिसिआर परिक्षण गर्दा ३६७ जना र २७७६ जनामा एन्टीजेन परिक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका