८ बैशाख २०८३, मंगलबार
स्वास्थ्य

कोरोना पुष्टि भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि प्रधानन्यायाधीश जबरा आज सोमबार अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उनी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । स्रोतका अनुसार आइतबारदेखि