काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन् । ओमिक्रोन संक्रमण पुष्टि हुनेमा ५८