१२ बैशाख २०८१, बुधबार
स्वास्थ्य

देशभर थप २४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७०२ जनामा पिसिआर परिक्षण गर्दा २०५२ जना र ४६७२ जनामा एन्टीजेन परिक्षण गर्दा ३८१ जना गरी २४३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका