७ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

नेपालमा कोरोना खोपको पहिलो डोज लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा ‘एन्टीबडी’

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) खोपको प्रभावकारिता उल्लेखनीय देखिएको छ । कोरोना बिरुद्धको पहिलो डोज लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा ‘एन्टीबडी’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउसो