२२ बैशाख २०८१, शनिबार
स्वास्थ्य

देशभर थप ३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११८३९ जनामा पिसिआर परिक्षण गर्दा २६१३ जना र ४९९९ जनामा एन्टीजेन परिक्षण गर्दा ७९० जना गरी ३४०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका