८ बैशाख २०८३, मंगलबार
स्वास्थ्य

देशभर थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४०० जनामा पिसिआर परिक्षण गर्दा २२३ जना र १४३६ जनामा एन्टीजेन परिक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका