१० फाल्गुन २०८२, आइतबार
स्वास्थ्य

देशभर थप २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२१२ जनामा पिसिआर परिक्षण गर्दा २५२ जना र २७८२ जनामा एन्टीजेन परिक्षण गर्दा २८ जना गरी २८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका