१० फाल्गुन २०८२, आइतबार
स्वास्थ्य

देशभर थप २१९ जनामा कोरोना पुष्टि, २८३ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१८० जनामा पिसिआर परिक्षण गर्दा २१३ जना र २४९७ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका