२१ बैशाख २०८१, शुक्रबार

१७ औषधि पसल निलम्बन (सूचीसहित)


medicin

काठमाडौं । औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागले कात्तिक महिनामा औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।

त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म निलम्बन गरेको व्यवस्था विभागले जनायो । व्यवस्था विभागका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !