६ जेष्ठ २०८१, आइतबार

Tag: १७ औषधि पसल

१७ औषधि पसल निलम्बन (सूचीसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले कात्तिक महिनामा औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका १७ वटा औषधि पसललाई कारबाही गरेको छ