९ जेष्ठ २०८१, बुधबार
स्वास्थ्य

देशभर थप २८० जनामा कोरोना पुष्टि, ३६६ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९१६८ जनामा पिसिआर परिक्षण गर्दा २५५ जना र ३००६ जनामा एन्टीजेन परिक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका