७ असार २०८३, आइतबार
स्वास्थ्य

देशभर थपिए १८ जना कोरोना संक्रमित, २७१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८२२ जनामा पिसिआर परिक्षण गर्दा १२ जना र १५२० जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी जम्मा ४३४२* नमुनाको परीक्षण गर्दा १८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी