११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो

सुर्खेत, १२ असार । कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४३३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.