आज थपिए कोरोनाका नयाँ ५९३ संक्रमित, नेपालमा संक्रमितको संख्या ११७५५ पुग्यो Nepalpatra आज थपिए कोरोनाका नयाँ ५९३ संक्रमित, नेपालमा संक्रमितको संख्या ११७५५ पुग्यो
३ बैशाख २०७८, शुक्रबार

नेपालमा संक्रमितको संख्या ११७५५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५९३ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार १२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५९३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १११६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४३४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !