थप ४८ जना घर फर्किए, नेपालमा अहिलेसम्म २६९८ जनाले जिते कोरोना Nepalpatra थप ४८ जना घर फर्किए, नेपालमा अहिलेसम्म २६९८ जनाले जिते कोरोना
३ बैशाख २०७८, शुक्रबार

नेपालमा अहिलेसम्म २६९८ जनाले जिते कोरोना, थप ४८ जना घर फर्किए


घर फर्किए

१२ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २६९८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म २६५० जनाले जिते कोरोना, थप ३१२ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !