११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

कर्णाली २६ जना कोरोना संक्रमित थपिए, कूल सङ्ख्या १,४३३

सुर्खेत, १३ असार । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य