८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

नेपालमा कोरोना जित्नेको संख्या १६७२८ पुग्यो, थप ६४ जना घर फर्किए

साउन २८, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६७२८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन्