१ मंसिर २०८१, शनिबार
स्वास्थ्य

काभ्रेमा १०२ जनामा सङ्क्रमित

काभ्रेपलाञ्चोक, ३ भदौ । काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को