२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

चितवनका २० जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं ८ । चितवनमा आज बिहिवार बिहान थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १० गते गरिएको १५५ वटा नमुनाको परीक्षणमा चितवनका २० जनासहित २६ जनामा संक्रमण