७ श्रावण २०८३, बिहिबार
स्वास्थ्य

रुपन्देहीमा कोरोना संक्रमित १ जना पुरुषको मृत्यु

पोखरा, ९ भदौ । रुपन्देहीको गैडहवा गाउँपालिका-३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उहाँको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । बुटवलमा घर बनाउने क्रममा छतबाट