७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

पर्साको पोखरियाका मेयरसहित थप ९२ जनामा कोरोना पुष्टि

वीरगञ्ज, १ भदौ । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार सहित थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन महिनामा मात्र पर्सा जिल्लामा ११५४ जना कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमण पुष्टि