स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्र्यवहारविरुद्ध प्रदर्शन
काठमाडौँ, ८ भदौ । कोरोना सन्त्रास बढ्दै गइरहेका बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजले आज बिहान