, थप १२० जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १७७०० पुग्यो

नेपालमा कोरोना जित्नेको संख्या १७७०० पुग्यो, थप १२० जना घर फर्किए

थप १२० जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १७७०० पुग्यो

काठमाडौँ, भदौ ३ । नेपालमा पछिल्लो २४ घण्टामा १२० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७७०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १७५८० पुग्यो, थप ८५ जना घर फर्किए